नियम
माध्यमिक तहसम्मको शिक्षामा शुल्क लिन नहुने
सार्वजनिक विद्यालयले माध्यमिक तहसम्मको शिक्षामा देहायका कुनै पनि शीर्षकमा शुल्क लिन हुँदैन:-
(क) विद्यार्थी भर्ना शुल्क,
(ख) मासिक पढाई शुल्क,
(ग) परीक्षा शुल्क,
(घ) पाठ्यपुस्तक बापतको रकम।